आयोजनाहरुको संझौता एवं भुक्तानी सम्वन्धि सूचना कार्यकारी अधिकृत ताेकिएकाे सम्बन्धमा नुवाकोट जिल्लामा दश गाउॅपालिका र दुई नगरपालिका कायमगर्ने गरि राजपत्रमा प्रकाशित एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण नुवाकोट जिल्लाका भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन सम्बन्धमा वार्षिक योजना तर्जूमा कार्यक्रम सम्बन्धमा २०७३ माघ ७ गते अनियन्त्रित भिडले जिविसको कार्यालयमा गरेको तोडफोड र आगजनी को विरोधमा नुवाकोटको स्थानीय तह पुर्नसंरचना सम्बन्धि मिति २०७३।।८।।१२ गतेको निर्णय अनुसार संशोधित निर्णयहरुः निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको लागि जनशक्ति भर्ना सम्बन्धी सूचना नुवाकोटको प्रस्तावित स्थानीय तहहरु : २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा स्थानीय तहहरु Notice for Users Committee Formation

स्थानीय निकाय पुन संरचना विषयक जिल्लास्तरीय कार्यशाला गाेष्ठी

स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समिति द्वारा मिति २०७३/०४/२० गते जिविस हलमा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा पदाधिकरीहरु, विभिन्न संचार मध्यममा आबद्ध पत्रकारहरु, नेपाल रेड क्रस सोसाइटी, नागरिक समाजका आगुवाहरु लगायत विभिन्न कार्यालयका प्रधिनिधिहरुको सहभागितामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित र स्वायत क्षेत्रको सिमाना निर्धारण सन्दर्भमा जिल्लाको विभिन्न तीन वटा खाका तयार गरि प्रस्तुत गरियो | प्रस्तुत खाकाको सन्दर्भमा सहभागीहरु  बाट प्राप्त भएका सुझावहरु समेत संकलन गर्ने कार्य सम्पन्न भयो |

 

 

13931681_602330913281382_1826064015_o

Skip to toolbar